अरुण काबेली पावरको बोनस सेयर घोषणा

arun kabeli power

अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको असोज २ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर(करबाहेक) वितरण गर्ने प्रस्ताव गरेको छ ।

ads

उक्त लाभांश विद्युत नियमन आयोगको स्वीकृति रआगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।

Visa Travels