एशियन लाइफको सेयर मुल्य सामायोजन पछि कति?

asian life insurance

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मुल्य बोनस सेयर वितरण प्रयोजनको लागि समायोजन भएको छ ।

समायोजन पछि एशियन लाइफ इन्स्योरेन्सको सेयर मुल्य ४७१.६२ रुपैयाँ कायम भएको छ । आजको अन्तिम कारोबार मुल्य ५४० रुपैयाँबाट समायोजन गरेको हो । कम्पनीको सेयर मुल्य १४.५० प्रतिशत बोनस सेयरको लागि समायोजन गरेको हो ।

ads
Visa Travels