प्रतिनिधिसभाबाट बीमा बिद्येयक पारित, समिति प्राधिकरणमा परिणत हुँदै

beema samiti

काठमाडौं । प्रतिनिधिसभाबाट बीमा बिद्येयक २०७५ बहुमतका साथ पारित भएको छ । भदौ ३१ गते बसेको प्रतिनिधि सभाको बैठकले बीमा विधेयक २०७९ का विषयमा राष्ट्रिय सभाबाट भएको संशोधन बहुमतले स्वीकृत गरेको हो ।बीमा विधेयक करिब ४ वर्षपछि पारित भएको हो।

प्रतिनिधिसभाबाट पारित भएको बीमा बिद्येयक राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि विधेयक कानूनको रुपमा कार्यान्यनमा आउनेछ।

ads

बीमा विधेयक कार्यान्यनमा आएपछि बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुने व्यवस्था छ।

Visa Travels