आइएमई लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक सभा, यस्ता छन् पारित हुने एजेन्डा

ime life insurance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले १४औं वार्षिक साधारणसभा आह्वान गरेको छ

भदौ ३० गते बसेको सञ्चालक समितिको बैठककोनिर्णयानुसार उक्त सभा असोज २६ गते लैनचौर बैंङक्वेट काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

ads

उक्त सभामा, आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने,आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरिक्षण नियुत्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सर्वसाधारणमा छुट्याईको सेयर जारी गर्ने प्रस्ताव पारित गर्नुका साथै अन्य छलफल गर्नेछ ।

Visa Travels