अभियान लघुवित्तको आइपिओ नेप्सेमा सुचिकृत, ओपनिङ्ग रेञ्ज कति?

aviyan laghubitta

अभियान लघुवित्त वित्तीय संस्थाको आइपिओ नेप्सेमा सुचिकृत भएको छ । संस्थाको कुल २५,००,००० कित्ता साधारण सेयर सुचिकृत भएको हो । आइतबार देखि यस आइपिओ सेयरको कारोबार खुल्ने  छ ।

नेप्सेले अभियान लघुवित्तको पहिलो सेयर कारोबारका लागि १०५.३६ देखि ३१६.०८ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज तोकेको छ । कारोबार संकेत AVYAN रहेको छ ।

ads
Visa Travels