नेपाल पुनर्बीमा कम्पनीद्धारा रेट्रो प्रोग्रामका लागि १९ ब्रोकर छनौट

काठमाडौं। नेपाल पूनर्बीमा कम्पनी९नेपाल रि० ले चालू आर्थिक वर्षमा रेट्रो प्रोग्रामका लागि १९ वटा ब्रोकर कम्पनी छनौट गरेको छ । सार्वजनिक गरिएका १९ मध्ये अधिकांश भारतीय पूनर्बीमा दलाल कम्पनी रहेका छन् ।

कम्पनीले आफ्नो जोखिम भारलाई अन्य पुनर्बीमकमा हस्तान्तरण गर्नका लागी नेपाल रि रेट्रो प्रोग्राम अन्तर्गत पुनर्बीमा ब्रोकरहरूको नामावली सार्वजनिक गरेको जनाएको छ ।

ads

चालु आवका लागि रेट्रो पोग्रामका लागि अल्र्ट इन्स्योरेन्स ब्रोकर, एओएन रि इन्स्योरेन्स, जेवि बोडा इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स ब्रोकर्स, पायोनिर इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स लगायतका ब्रोकर कम्पनी सूचीकृत भएका छन् ।

Visa Travels