निफ्राको लाभांश घोषणा, बोनस कति?

nepal infrastructure bank

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)लेआर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको असोज ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट चुक्ता पूँजीको ४.२१०५ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको छ ।

ads

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिनेछ।

हाल बैंकको चुक्तापुँजी रु. २१  अर्ब ६० करोड रहेको छ ।

Visa Travels