राष्ट्रिय वाणिज्य बैंकले माग्यो ११ जना चार्टर्ड एकाउन्टेन्ट

rastriya banijya Bank

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले करार सेवाको लागि कर्मचारी माग गरेको छ । बैंकले बिशेषज्ञ (चार्टर्ड एकाउन्टेन्ट) पदका लागि ११ जना कर्मचारी माग गरेको छ ।

उक्त करार सेवा १ बर्ष  अवधिको हुने बैंकले जनाएको छ हुनुपर्ने छ । योग्यता पुगेका इच्छुक उम्मेदवारले बैंकको वेवसाईट https://www.rbb.com.np/  मार्फत आवेदन दिन सक्नेछन् ।

ads

Visa Travels