national life insurance

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मुल्य बोनस सेयर वितरण प्रयोजनको लागि समायोजन भएको छ । कम्पनीको सेयर मुल्य १५ प्रतिशत बोनस सेयरको लागि समायोजन गरेको हो ।

समायोजन पछि नेशनल लाइफको सेयर मुल्य ५२१.५७ रुपैयाँ कायम भएको छ । आजको अन्तिम कारोबार मुल्य ५९९.८० रुपैयाँबाट समायोजन गरेको हो ।

 

Visa Travels