ridi hydropower

रिडी हाइड्रोपावरले बम्पर लाभांश गोषणा गरेको छ । कम्पनिको आज बसेको सञ्चालक समितिको बैठकले 40 प्रतिशत बोनस र 2.1 प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Visa Travels