शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस सेयर कति?

shine resunga development bank

शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

ads

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित भई कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिनेछ।

हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ७८ करोड रहेको छ ।

 

Visa Travels