आरएमडिसी लघुवित्त र साना किसान लघुवित्तको सेयर कारोबार फुकुवा

RMDC Laghubitta

आरएमडिसी लघुवित्त वित्तीय संस्था र साना किसान लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा भएको छ । यी दुई लघुवित्तको सेयर कारोबार मर्जर प्रक्रियाको लागि रोक्का रहेको थियो ।

नेप्सेको मंसिर ७ गतेको निर्णय अनुसार यी दुई लघुवित्तकोकारोबार फुकुवा भएको छ । भोलिबाट नेप्सेमा कारोबार खुला हुनेछ।

ads
Visa Travels