चिलिमे जलविद्युतको बोनस तथा नगद लाभांश घोषणा, साधारणसभा कहिले?

Chilime Hydropower company

चिलिमे जलविद्युत कम्पनीले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको मंसिर २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

ads

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिनेछ। कम्पनीको साधारणसभा पौष २२ गते हुनेछ ।

सभा प्रयोजनको लागि कम्पनीले पौष ३ एक दिन बुक क्लोज गर्नेछ । पौष २ गते सम्म कायम सेयरधनीहरुले उक्त लाभांश पाउन योग्य हुनेछ ।

Visa Travels