nlg insurance

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा कात्तिक २ गते आवेदन दिएको हो ।

कम्पनीले १० कित्ता बराबर ६।६ को अनुपातमा ९६ लाख ३१ हजार २२०।२२ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको छ ।

शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Visa Travels