बोटलर्स नेपाल तराई लिमिटेडले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको कात्तिक २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट प्रति शेयर ६० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीहरुमा वितरण हुनेछ ।

Visa Travels