मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको कात्तिक २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट ९.५ प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत र आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीहरुमा वितरण हुनेछ ।

Visa Travels