मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएकोछ ।

कम्पनीको मंसिर १४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

Visa Travels