listing

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिटिजन लाइस इन्स्योरेन्स कम्पनीको बोनस सेयर सुचिकृत भएको छ ।

नेप्सेका अनुसार सिटिजन लाइस इन्स्योरेन्सको ५ प्रतिशत अर्थात् १८ लाख ७५ हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ।

उक्त सेयर सेयरधनीहरुको डिम्याड खातामा आएपछि दोश्रोबजार मार्फत कारोबार गर्न सक्नेछन् ।

Visa Travels