share listed

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सुचिकृत भएको छ ।

नेप्सेका अनुसार छिमेक लघुवित्त वित्तीय संस्थाको ५ प्रतिशत अर्थात् १४ लाख १७ हजार ७०१ कित्ता बोनस सेयर सूचिकृत भएको छ।

त्यस्तै, युनिभर्सल पावर कम्पनीको ८.५५ प्रतिशत अर्थात् १७ लाख ९५ हजार ७९९ कित्ता बोनस सेयर सूचिकृत भएको छ।

उक्त सेयर सेयरधनीहरुको डिम्याड खातामा आएपछि दोश्रोबजार मार्फत कारोबार गर्न सक्नेछन् ।

Visa Travels