prabhu insurance

प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०७९८० को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले हाल हाल कायम चुक्ता पुंजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ३७ करोड रहेको छ ।

नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

Visa Travels