आँखुखोला जलविद्युत कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार १९ गते हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो ।
कम्पनीले १ः १.५ आर्थत् १ करोड २० लाख कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
कम्पनीले गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला(२ जलविद्युत आयोजनामा लगानी गर्नका लागि हकप्रद बिक्री गर्न लागेको बताएको छ।