siddhartha capital

काठमाण्डौ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को लाभांश घोषणा गरिएको छ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको भदौ २ गते बसेको संचालक समितिको बैठकले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ का इकाइधनीहरुलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Visa Travels