citizen bank international

सिटिजन्स बैंकले आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको असोज ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०–८१ को लागी चुक्तापुँजी १४ अर्ब २० करोडको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०।२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीहरुमा वितरण हुनेछ ।

Visa Travels