एनआईएमबि एस क्यापिटलको योजना व्यवस्थापनमा रहेको एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल ग्रोथ फण्ड योजनाका इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन्।
भदौ २० गते बसेको एनआईएमबि एस क्यापिटलको सञ्चालक समितिको बैठकले एनआईबिएल ग्रोथ फण्डका इकाइधनीहरुलाई कर सहित ६.३५ प्रतिशतका दरले नगद लाभांश गर्ने निर्णय गरको हो ।