prabhu capital

प्रभु क्यापिटलको योजना व्यवस्थापनमा रहेको प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाहरुले इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन्।

भदौ ३१ गते बसेको प्रभु क्यापिटलको सञ्चालक समितिको बैठकले प्रभु सेलेक्ट फण्डका इकाइधनीहरुलाई कर सहित १० प्रतिशतका दरले नगद लाभांश गर्ने निर्णय गरको हो ।

त्यस्तै, प्रभु स्मार्ट फण्डका इकाईधनीहरुलाई कर सहित ८.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Visa Travels