Monday, February 6, 2023

गहुँ आयात गर्न उद्योगका लागि कोटा निर्धारण

0
छिमेकी मुलुक भारतबाट गहुँ आयात गर्न सरकारले उद्योगका लागि कोटा निर्धारण गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहिलो चरणमा २४ मैदा उद्योगलाई...

कोदो र फापरको न्यूनतम मूल्य तोकियो

0
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने रैथानेबाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य तोकेको छ । गाउँपालिकाले कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी रु ४५ र...

बाख्रापालनबाट जीविकोपार्जन गर्दै पाल्पाका किसान

0
पाल्पा । ‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार चिन्ता छैन केही...।’ गायक पशुपति शर्माको यो गीत नारायण भण्डारीको जीवनमा...

माछा पालन गरेर राम्रै आयआर्जन गरिरहेकी रसुवाकी छिरिङसाङ्मो

0
सरस्वती न्याैपाने, रसुवा  । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ नागुम गाउँकी छिरिङसाङ्मो तामाङले माछा पालन व्यवसाय गरेर राम्रै आयआर्जन गरिरहेकी छन् । छिरिङ साङमोले नागुङ...

दैनिक रु पाँच लाखसम्मको गोलभेँडा बिक्री गर्दै मकवानपुरगढीका किसान

0
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका किसानले व्यावसायिकरूपमा गोलभेँडा लगायत अन्य तरकारी खेतीबाट मनग्य आम्दानी लिएका छन्  । कृषि उत्पादनमा पकेट क्षेत्रका रूपमा रहेको सो गाउँपालिका किसानले...

किसानलाई सहुलियत कर्जा उपलब्ध गराउने सम्बन्धमा ग्लोबल आइएमई बैंक र राजधानी डेरीबीच सम्झौता

0
ग्लोबल आइएमई बैंक र राजधानी डेरी प्रालिबीच कृषि कर्जाको सहजीकरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख...

काँक्रो खेतीबाट मनग्य आम्दानी लिँदै हुप्सेकोटका किसान

0
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्नमा निकै व्यस्त छन् । कृषि पकेट क्षेत्रका रूपमा परिचित जुकेपानी क्षेत्रका किसानलाई...

कृषकको माग अधिक, ‘कृषि नगर’को क्षमता न्यून !

0
पाँचखाल नगरपालिकाले ‘पाँचखाल नगर कृषि सहर’को नारा अवलम्बन गरेको पाँच वर्ष बित्यो । स्थानीय तहमा अघिल्लो कार्यकालमा निर्वाचित जनप्रतिनिधिको नगर–नारामा झुमेका यहाँका अधिकांश कृषक...

अदुवाभन्दा पिँडालु महँगो

0
दिपायलका किसानले निकै मिहिनेत गरेर उत्पादन गरेको अदुवाले भन्दा पिँडालुले बजार पाउन थालेको छ । कमै मात्रामा उत्पादन हुने र कम भाउमा बिक्री हुने पिँडालु...

बढ्न थाल्यो अण्डाको मूल्य

0
लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा...