ब्रोकर कमिशन घटाउन माग गर्दै बोर्डमा लगानीकर्ताले बुझाए ज्ञापन पत्र
सेयर लगानीकर्ताहरुको ५ वटै संगठनले ब्रोकर कमिशन घटाउन माग गर्दै धितोपत्र बोर्डमा समूहिक ज्ञापन पत्र बुझाएका छन् ।
लगानीकर्ताहरुले लामो समयदेखि ब्रोकर कमिशन ०।२५ प्रतिशत...
एनआरएन लघुवित्तले एफपीओ जारी गर्ने – साधारणसभाआह्वान
एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । लघुवित्तले असोज १८ गते आइतबार धनगढी कैलाली ९होटल दिनेश० मा सभा डाकेको हो।
सभामा...
मेरो सेयरबाट पोर्टफोलियो हेर्न मिल्ने सुविधा पुनः सुचारु
मेरो सेयरबाट पोर्टफोलियो हेर्न मिल्ने सुविधा आजबाट पुनः सुचारु भएको छ ।
बुधबारदेखि अवरुद्ध भएको सुविधा आजबाट पुनः सुचारु भएको छ । मेरो सेयरको पोर्टलमार्फत...
गोलाप्रथा मार्फत यसरी हुन्छ आइपीओ सेयर बाँडफाँड
गोलाप्रथा मार्फत कसरी हुन्छ सेयर बाँडफाँड हुन्छ ? एउटा बल नम्बर नानेर कसरी सबै आवेदकको सेयर परे नपरेको छिनोफानो हुन्छ ? जस्ता जिज्ञसाहरु लगानीकर्ताहरुले...
सेयर कारोबारको लागि युजरनेम र पासवर्ड अनलाइनबाटै लिन सकिने
नेपाल स्टक एक्सचेञ्जले सेयर कारोबारको लागि अनलाइनमार्फत नै युजरनेम र पासवर्ड लिन सकिने व्यवस्था गरेको छ। त्यस्तै, केवाइसी समेत अनलाइनमार्फत नै गर्न सकिने व्यवस्था...
स्टक डिलर कम्पनीले १००० कित्ता भन्दा कम सेयर खरिद गर्न नपाउने
काठमाण्डौ । स्टक डिलर कम्पनीहरुले जतिसुकै चुक्तापूँजी भएको कम्पनीको सेयर खरीद गर्न चाहेमा न्यूनतम १ हजार कित्ता खरीद गनूपर्ने व्यवस्था गरेको छ ।
नेप्सेले धितोपत्र...
लघुवित्त संस्थाहरुले कर्जा प्रवाह गर्दा लिने सेवा शुल्क घट्यो
नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा लिने सेवा शुल्क घटाएको छ । कर्जा प्रवाह गर्दा संस्थाले स्वीकृत कर्जामा १.५ प्रतिशत सम्म...
लघुवित्त संस्थाले पनि ३०% भन्दा धेरै नगद लाभांश दिन नपाउने
इजाजतपत्रप्राप्त लघुवित्त संस्थाहरुले आर्थिक वर्ष २०७६÷७७ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउनेछन् । नेपाल राष्ट्र बैंकले...
राष्ट्र बैंकले कारोना प्रभावित व्यवसायको वर्गिकरण गर्यो – बर्ग अनुसारको सुविधा पाउने
नेपाल राष्ट्र बैंकले कोभिड–१९ का कारण प्रभावित भएको व्यवसायको सूचि सार्वजनिक गर्दै त्यस्ता क्षेत्रमा प्रभाह भएको कर्जाको साँवा ब्याज असुलीमा विशेष सुविधा प्रदान गर्न...
सार्वजनिक यातायात संचालन गर्न दिने सरकारको निर्णय – भाडा बढ्यो
सरकारले सार्वजनिक यातायात संचालन गर्न दिने निर्णय गरेको छ ।
मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा। युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले...