Tuesday, June 15, 2021
BusinessAwaj
startup funding

योजना आयोगले नवप्रवर्तन शुरुवाती पुँजी अनुदान प्रदान गर्ने

0
राष्ट्रिय योजना आयोगले (National Planning Commission) नवप्रवर्तन शुरुवाती पुँजी अनुदान प्रदान गर्ने भएको छ । ज्ञान छ, सिप छ, योजना छ तर पैसा भएन...

सहकारी संस्थाहरुलाई मर्जरमा जान प्रोत्साहन गर्ने

0
सरकारले सहकारी संस्थाहरु गाम्भ प्रोत्साहन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रममा सरकारले सहकारी संस्थाहरुलाई...

सेयर बजार खोल्न बोर्डको पूर्ण निर्णयहरु हेर्नुहोस्

0
नेपाल धितोपत्र बोर्डले बजार संचालनको लागि निम्न निर्णयहरु गरेको छ । दैनिक २ घण्टा खुल्ला रहेने (११ देखि १ बजे सम्म) नेप्से २% घटी वा...
Global IME Bank

१८ अर्ब बढी चुक्तापुँजी भएको ग्लोबल आईएमई बैंकको नाफा कति ?

0
ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ३७.१३% बृद्धि भएको...
Special General Meeting

एनआरएन लघुवित्तले एफपीओ जारी गर्ने – साधारणसभाआह्वान

0
एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । लघुवित्तले असोज १८ गते आइतबार धनगढी कैलाली ९होटल दिनेश० मा सभा डाकेको हो। सभामा...

डा.युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्त

0
अर्थमन्त्रीमा फेरी पनि डा.युवराज खतिवडा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् । राष्ट्रियसभाको आफ्नो कार्यकाल सकिएलगत्तै...

जेठ २५ सम्म बैंक बन्द नगर्न राष्ट्रबैंकको निर्देशन – कर बुझ्ने व्यवस्था मिलाउन पर्ने,

0
नेपाल राष्ट्रबैंकले कर बुझ्ने प्रयोजनका लागि जेठ २५ गतेसम्म बैंक तथा वित्तीय संस्थाको तोकिएका शाखा तथा काउण्टर पूर्ण रुपमा खुल्ला राख्न निर्देशन दिएको छ...

नेप्से सुचक ३७.९३ अंकले बढ्यो – कारोबार रकम १ अर्ब २१ करोड

0
मंगलबार नेप्से सुचक ३७.९३ अंले बढेर बजार बन्द हुने बेला सम्म १३३६.६६ अंकमा पुगेको छ । कारोबार रकम १ अर्ब २१ कारोड पुगेको छ...
Gurans life insurance

गुराँस लाईफ इन्स्योरेन्स हकप्रद निष्काशन गर्ने; बोर्डले दियो अनुमति

0
गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले २०७६ माग २१ गते १००% हकप्रद निष्काशन गर्न अनुमति दिएको...

थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि

0
नेपालमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हन् ।...