दोलखाको १० मतदान केन्द्रमा मतदान सुरू
दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो ।...
प्रत्यक्षतर्फ १५४ सिटको टुङ्गो लाग्दा यी ११ स्थानमा बाँकी
आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।
निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार विहानसम्म १५४ वटा सिटको...
उद्योगपति विनोद चौधरीको ‘प्रत्यक्ष’ संसद् यात्रा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोदकुमार चौधरी पश्चिम नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यसअघि दुईपटक समानुपातिकतर्फबाट सांसद रहेका चौधरी अब...
मोरङ-६ बाट कांग्रेसका नेता शेखर कोइराला निर्वाचित
मोरङ क्षेत्र नम्बर-६ बाट नेपाली कांग्रेसका नेता शेखर कोइराला निर्वाचित भएका छन् । कोइरालाले नेकपा एमालेका लालबाबु पण्डितलाई हराउँदै निर्वाचित भएका हुन् ।
उनले ३५...
नवलपरासी-२ : कांग्रेसले एमालेको तीन दशकको विरासत भत्कायो
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसले नेकपा (एमाले)को तीन दशक लामो विरासत भत्काएको छ । सत्ता गठबन्धनका दलका साथ पाएर उम्मेदवार...
पश्चिम रुकुमबाट अथर्मन्त्री शर्मा निर्वाचित
पश्चिम रुकुमबाट नेकपा माओवादी केन्द्रका नेता तथा अथर्मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका नन्दराम देवकोटालाई २६ हजार...
गोरखा-२ बाट प्रचण्ड निर्वाचित
गोरखा क्षेत्र नं. २ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् । उनी १३ हजार भन्दा बढी मत अन्तरले प्रतिनिधि...
ललितपुर-३ मा तोसिमा कार्की निर्वाचित, माओवादीकी पम्फा भुसाल तेस्रो बनिन्
ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की निर्वाचित भएकी छन् ।
नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी...
चितवनका २ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको अग्रता कायमै
जिल्लामा रहेका तीन निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एक क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अग्रता कायमै रहेको छ ।...
प्रतिनिधिसभाअन्तर्गत ६३ ठाउँको नतिजा सार्वजनिक, कहाँ को निर्वाचित ?
प्रतिनिधिसभाको जारी मतगणनामा बुधबार मध्यरातसम्म ६३ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ ।...