Friday, January 21, 2022
BusinessAwaj
pokhara finance

पोखरा फाइनान्सले गर्यो लाभांश प्रस्ताव

0
पोखरा फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको २०७८ पौष १ गते बसेको संचालक समितिको बैठकले...
financial reports

ग्लोबल आईएमई लघुवित्तको खुद नाफा ३०१%ले बढ्यो, प्रति सेयर आम्दानी कति ?

0
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । खुद नाफा ३०१.४५% ले वृद्धि भएको छ...
icfc finance

आइसिएफसि फाइनान्सको खुद नाफा १४.६९% ले बृद्धि हुँदा प्रति सेयर आम्दानी कति ?

0
आइसिएफसि फाइनान्सले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । तुलनाको अवधिमा खुद नाफा १४.६९% ले बृद्धि भएको छ । फाइनान्सले...
right share -business awaj

समृद्धि फाइनान्सले असोज १६ गते देखि १ः२ हकप्रद जारी गर्ने

0
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले २००५ हकप्रद सेयर २०७७ असोज १६ गते देखि जारी गर्ने भएको छ । निष्काशन बन्द कात्र्तिक ०६ बैंकङ्ग समय पश्चात...
gurkhas finance

गोर्खाज फाइनान्सले सुख दुःख सेवा गुठिलाई सहयोग प्रदान

0
गोर्खाज फाइनान्स बौद्ध शाखाले ओम तामाङ सुखदुःख सेवा गुठिलाई एक थान काठको कलात्मक टेबल च्योक्चे सहयोग स्वरुप प्रदान गरेको छ । फाइनान्सले बौद्ध शाखाको पाँचौ...
debenture

गुडविल फाइनान्सले फागुन २८ देखि ऋणपत्र निष्काशन गर्ने – १२% ब्याज पाउने

0
गुडविल फाइनान्सले २५ कारोड बराबरको ऋणपत्र २०७६ फागुन २८ गते देखि निष्काशन गर्ने भएकोछ । ऋणपत्र निष्काशन बन्द छिटोमा २०७६ चैत्र २ गते र...
trading halt

महुली लघुवित्त र सिर्जना फाइनान्सको सेयर कारोबार रोक्का

0
महुली लघुवित्त वित्तीय संस्था र सिर्जना फाइनान्सको सेयर कारोबार रोक्का भएको छ । सनराईज बैंक र सिर्जना फाइनान्सले प्राप्ति ९एक्विजिशन० गर्ने सहमति भई सहमतिपत्रमा हस्ताक्षर...
city express

सिटी एक्सप्रेस फाइनान्सको कारोबार रोक्का

0
सिटी एक्सप्रेस फाइनान्स कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सले प्राप्ति (एक्विजिशन) गर्ने सहमति भई सहमतिपत्रमा हस्ताक्षर भएको...
goodwill finance

गुडविल फाइनान्सको खुद नाफा ८६.४४% ले बृद्धि

0
गुडविल फाइनान्सले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । तुलनाको अवधिमा खुद नाफा ८६.४४% ले बृद्धि भएको छ । फाइनान्सले...
kalika laghubitta

मर्जर पछी कालिका लघुवित्त र जनसेवी लघुवित्तको एकिकृति कारोबार पुष २३ देखि

0
कालिका लघुवित्त वित्तिय संस्था लिमिटेड र जनसेवी लघुवित्त वित्तिय संस्था लिमिटेड एक आपसमा गाभ्ने र गाभिने सम्झौता अनुरुप नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान...