६ वर्षदेखि हुन नसकेको लेखापरीक्षण तीन महिनाभित्र सक्न अर्थमन्त्रालयको निर्देशन
अर्थमन्त्रालयले तीन महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ ।
अर्थमन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद...
विशिष्टका लागि साबुन, ब्रस, तुथपेस्ट र पानीमै जान्छ ६ करोड !
अति विशिष्ट पदाधिकारीलाई साबुन, ब्रस, दन्तमन्जन, टिस्यु पेपर स्प्रे, बेगन, सरफ, मिनरल वाटर, डोरम्याटजस्ता स-साना सामग्रीसमेत सरकारले उपलब्ध गराउँदै आएको छ । राष्ट्रपति, उपराष्ट्रपति,...
रवि लामिछाने गृह मन्त्री, विष्णु पौडेल अर्थमन्त्रीमा सपथ हुँदै
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृह मन्त्री बन्ने भएका छन् । उनी उपप्रधानमन्त्री तथा गृहमन्त्री हुने छन् ।
उनी...
विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री
नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्रीमा पठाउने भएको छ । पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई आजै सरकारमा सहभागी गराउने...
रास्वपा रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले पनि प्रधानमन्त्रीमा समर्थन...
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अबको प्रधानमन्त्री
बालकोटमा दलहरूको सहमति अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अबको प्रधानमन्त्री बनाउने भएका छन्। सत्ता गठबन्धन भत्किएसँगै एमाले र माओवादीले सरकार आलोपालोमा...
नेकपा एमाले, माओवादी, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी मिलेर नयाँ समीकरण बन्न सक्ने
शक्ति बाँडफाँटको विषयमा सत्ता गठबन्धनमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत एकीकृत समाजवादीका नेताहरु बालुवाटारबाट बाहिरि सकेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा...
प्रचण्ड बालकोट तिर लागे, माओवादीमा प्रचण्डको ब्रिफिङ : कांग्रेसले गठबन्धन टुटायो ।
बालुवाटारमा कुरा नमिलेपछि प्रचण्ड बालकोटतर्फ लागेका छन् । अब नेपाली राजनीतिमा नया समीकरण बन्न सक्ने देखिएको छ । बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति...
गठबन्धन संकट उन्मुख, सरकार बन्ने सम्भावना क्षीण
शक्ति बाँडफाँटको विषयमा सत्ता गठबन्धनमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति...
‘अपुग कागजात’ १५ दिनभित्र नबुझाए कोरोना बिमाको फाइल क्लोज
अहिलेसम्म भुक्तानी नपाउने कोरोना बिमा दाबीकर्तालाई अपुग कागजात जतिसक्दो छिटो बुझाउन नेपाल बिमक संघले आग्रह गरेको छ । संघले कोरोना बिमा गरी पीसीआर रिपोर्ट...