नेको इन्सुरेन्सको विशेष साधारणसभा आह्वान, हकप्रद जारी गर्ने मुख्य अजेन्डा
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले विशेष साधारणसभा डाकेको छ। सञ्चालक समितिको आज भदौ ३१ गते बसेको बैठकले असोज १९ गते विशेष साधारणसभा गर्ने निर्णय...
साउनमा निर्जीवन बीमा कम्पनीहरुकोे बीमाशुल्क ३ अर्ब ९८ करोड, धेरै प्रिमियम कलेक्सन गर्नेमा सगरमाथा...
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को साउन महिनामा ३ अर्ब ९८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा...
एनएलजी इन्स्योरेन्सले हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने तयरी थालेको छ । हकप्रद जारी प्रक्रियाको लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटलाई...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सुरु गर्यो डिजिटल बीमा, अनलाइनबाटै बीमालेख खरिद गर्न सकिने
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ‘एसपीआईएल– डिजी’ प्रणाली आजदेखि सञ्चालनमा ल्याएको छ।कम्पनीले आज काठमाण्माडौमा आयोजित एक कार्यक्रममा विद्युतीय माध्यमबाट बीमालेख जारी गर्न तथा दाबी...
हिमालयन एभरेस्ट इन्स्योरेन्सको साढे ६७ हजार कित्ता सेयर बिक्रीमा
काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सको करिब साढे ६७ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ।
कम्पनीको संस्थापक सेयरधनीको नाममा रहेको कुल ६७ हजार ४८१ कित्ता संस्थापक...
निर्जीवन बीमाहरुमध्ये सबैभन्दा धेरै नाफा नेको इन्स्योरेन्सको, खुद नाफा तथा ईपिएस कुनको कति?
निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । वित्तीय विवरण अनुसार यी कम्पनीहरु बीच तीब्र प्रतिस्पर्धा...
प्रभु इन्स्योरेन्सको खुद नाफा २९.७६ प्रतिशतले बढ्यो
प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । गत वर्ष कम्पनीले २४ करोड १५ लाख खुद नाफा...
सानिमा जिआईसी इन्स्योरेन्सको खुद नाफा ९३.३६ प्रतिशतले बृद्धि
सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । गत वर्ष कम्पनीले २८ करोड १ लाख खुद...
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कमायो ४५ करोड ८२ लाख खुद नाफा, प्रति शेयर आम्दानी कति?
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । गत वर्ष कम्पनीले ४५ करोड ८२ लाख...
नेको इन्सुरेन्सको खुद नाफा ५५ करोड ३१ लाख, प्रति शेयर आम्दानी कति?
नेको इन्सुरेन्सले गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । गत वर्ष कम्पनीले ५५ करोड ३१ लाख खुद नाफा...