Thursday, October 21, 2021
BusinessAwaj
hidcl

आजदेखि एचआईडीसीएलको अवितरित हकप्रद सेयर लिलामीमा

0
हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को अवितरित हकप्रद सेयर आज असोज ७ गतेदेखि लिलाम मार्फत बिक्री ल्याएको छ । बोलपत्र पेश गर्ने...
excel development bank

एक्सेल डेभलपमेन्ट बैंकले असोज २५ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने

0
एक्सेल डेभलपमेन्ट बैंकले २०७८ असोज २५ गते देखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कार्तिक १४ गते हकप्रद सेयर निष्काशन बन्द हुनेछ । एक्सेल...
hidcl

असोज ७ गतेदेखि एचआईडीसीएलको अवितरित ३.६२ करोड कित्ता सेयर लिलामीमा

0
हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को अवितरित हकप्रद सेयर लिलाम मार्फत बिक्री गर्ने भएको छ । २०७८ असोज ०७ गतेदेखि शिलबन्दी बोलपत्र...
hidcl

एचआईडीसीएलको हकप्रद सेयर बाँडफाँड सम्पन्न – ३ करोड ६२ लाख कित्ता बढी सेयर लिलाममा...

0
हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ९एचआईडीसीएल० को हकप्रद सेयर बाँडफाँड सम्पन्न भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिलटको अनुसार भदौ २६ गते...
ime general insurance

आइएमई जनरल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

0
आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्काशनको अनुमति माग गर्दै आवेदन दिएको...
right share -business awaj

समृद्धि फाइनान्सको हकप्रद सेयर सुचिकृत

0
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समृद्धि फाइनान्सको बोनस सेयर करोबारको लागि सुचिकृत भएको छ । नेप्सेका अनुसार समृद्धि फाइनान्स कम्पनी लिमिटेडको १४ लाख २० हजार ७...
hidcl

एचआईडीसीएलको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

0
हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को हकप्रद सेयरमा आवेदन दिने आज भदौ ८ गते अन्तिम दिन रहेको छ । एचआईडीसीएलले २०७८ श्रावन...
excel development bank

एक्सेल डेभलपमेन्ट बैंकले पायो हकप्रद निष्काशनको अनुमति

0
एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले यस बैंकलाई १०ः३ अनुपातमा हकप्रद निष्काशन गर्न २०७८ साउन ३१ गते अनुमति...
hidcl

एचआईडीसीएलको हकप्रद सेयरमा आवेदन दिने समय थपियो

0
हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को हकप्रद सेयरमा आवेदन दिने समय थप गरेको छ । अब योग्य लागनीकर्ताहरुले भदौ ८ गते मंगलबार...
api power

अपि पावरको अवितरित हकप्रद सेयर साउन १३ गतेदेखि लिलाममा

0
अपि पावर कम्पनीको अवितरित हकप्रद सेयर लिलाम मार्फत बिक्री गर्ने भएको छ । २०७८ साउन १३ गतेदेखि शिलबन्दी बोलपत्र पेश गर्ने सक्नेछ । बोलपत्र...
dashain greeting card- businessawaj.com