nrn infrastructure

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट चुक्ता पूँजीको ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश पारित गर्न कम्पनीले २०७९ पौष २० गते साधारणसभा डाकेको छ । सभा प्रयोजनको लागि कम्पनीले पौष ५ गते बुक क्लोज मिति तय गरेको छ । त्यसैले पौष ४ गतेसम्म कायम सेयरधनीहरुले मात्र उक्त लाभांश पाउन तथा सभामा भाग लिन पाउनेछन् ।

Visa Travels