price adjustment

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको सेयर मुल्य बोनस सेयर वितरण प्रयोजनको लागि समायोजन गरेको छ ।

कम्पनीको सेयर मुल्य ७ प्रतिशत बोनस सेयरको लागि समायोजन गर्दा रु ६१२ कायम रहेको छ । समायोजन अघिको मुल्य रु ६५५ रहेको थियो ।

कम्पनीको ३४ औं वार्षिक साधारणभा २०७७ पौष २४ गते एभरेष्ट होटल नयाँ बानेश्वर, काठमाडौंमा भर्चुअल माध्यमबाट १२ः१५ बजे हुने भएको छ । सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ७५ बोनस सेयर र ४।८४५ नगद लाभांश पारित गर्नेछ ।

Visa Travels