लकडाउन पछि सेयर बजार खुलेको आज तेश्रो दिनमा पनि ४%, ५% र ६% सकारात्मक सर्किट लागे पछि आजको लागि कारोबार स्थगित गरेको छ ।

नेप्से परिसुचक ६% ७५.७७ अर्थात अंकले बढेर १३३६.५३ अंकमा कारोबार बन्द भएको छ । कारोबार रकम ४० करोड ७३ लाख पुग्यो ।

पहिलो दिनमा ४% ले घटेर नकारात्मक सर्किट लागेर २० मिनेट कारोबार स्थगित गरेको थियो । दोश्रो दिन ४%, ५% र ६% सकारात्मक सर्किट लागे पछि कारोबार स्थगित थियो ।

Visa Travels